गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मनाङ, पर्वत र बागलुङमा गरी थप पाँच जनामा संक्रमण पुष्टि भएको हो ।