बाँके र बर्दियामा गरी थप १५ जनामा कोरोना संक्रमण


काठमाडौं । भेरी अस्पतालमा गरिएको परीक्षणमा मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके र बर्दियाका गरी थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।