गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा सात र तनहुँमा ६ गरी थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।