चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । चितवनमा आइतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप १२ जनामा संक्रमण पुष्टि भएको हो ।