गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशका तीन जिल्लामा गरी फेरि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा, कास्की र नवलपरासीमा गरी थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।