सिक्टा सिँचाइ आयोजनाको बाँध


राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बाँके जिल्लामा ठूलो क्षेत्रफलको जमिन सिँचाइ गर्ने लक्ष्य राखेर राप्ती सोनारी गाउँपालिकाको अगैयास्थित राप्ती नदीमा निर्माण गरिएको सिक्टा सिँचाइ आयोजनाको बाँध । तस्बिरः कुलदीप न्यौपाने / रासस