झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा ३ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।
लिङ्देन यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । उम्मेदवारी दर्तापछि उनले देश बचाउन र बनाउन आफूलाई जिताउन आह्वान गरेका छन्।

प्रतिक्रिया