तनहुँ -१ मा कांग्रेसबाट गोविन्द भट्टराई र २ मा शंकर भण्डारीलाई टिकट


काठमाडौँ । नेपाली कांग्रेसले तनहुँका दुवै क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । तनहुँ क्षेत्र नम्बर १ मा गोविन्द भट्टराई र क्षेत्र नम्बर २ मा शंकर भण्डारीलाई कांग्रेसले उम्मेदवार बनाएको हो । उनीहरू दुबै जना निवर्तमान केन्द्रीय सदस्य हुन् ।