किन खोसियो वामदेवको टिकट ?


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमको अन्ततः टिकट खोसिएको छ । बर्दियाबाट चुनाव लड्ने भन्दै उनले आइतबार राष्ट्रियसभा सदस्यबाट समेत राजीनामा दिएका थिए ।

तर गौतमको टिकट विष्णु थारुलाई दिइएको छ । गौतमको टिकट थारुलाई दिएपछि उनी चुनाव नलड्ने भएका हुन् ।