काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) ले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निलम्बन गरेको छ । शुक्रबार बसेको एन्फाको आपतकालीन कार्यसमिति बैठकले खड्कालाई आगामी साधारण सभासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

OUR TEAM
प्रतिक्रिया