‘दीन दुःखीलाई कम्युनिष्ट नै हेर्ने हो भन्ने अनुभूति गराउन ढिलो नगरौं’


समाजवाद त वर्गीय हुन्छ, समाजवाद उन्मूख राज्यको परिकल्पना गरिएको संविधान र जारी गरि समाजवाद को राज्य व्यवस्था ल्याउने उद्घोष गरेर समृद्ध नेपाल सुखी नेपालीको नारा स्थापित गर्न खोजेको सरकारको व्यवहारिक प्रयोग हेर्दा ,सामान्य सुधारवादीहरु पनि देख्ने गरि गरिव र मजदुरलाई आँसु बगाउन बाध्य पार्दैनन् भन्ने समेत ख्याल पुर्याउँदैनन् ।

हामी त कम्युनिष्ट र झन्डा त छ नि । पूँजीवादीले त गरिव चिन्दैन, हाम्रो सरकार ले आफ्नो जनता चिन्नु पर्छ केही गरौं । भावी पुस्ता नसराप्ने होऊ ,गरिवको , दीन दुःखीलाई कम्युनिष्ट नै हेर्ने हो भन्ने अनुभूति गराउन ढिलो नगरौं।

आरसी अधिकारी, नेता नेकपा

यो पनि

‘प्रधानमन्त्रीको निजी सचिवालयमा करिव ४८ जनासम्मले सित्तैमा तलव थाप्छन्, ती सबै पद खारेज गरौं’