पशुपति क्षेत्रका ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्न कोष उदासिन



काठमाडौं । आराध्यदेव पशुपतिनाथको हिन्दूहरुका लागि छुट्टै आस्था र महत्व छ । त्यही आस्था र महत्वका कारण विश्वका हिन्दू धर्मावलम्बीहरु पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने गर्छन् । यही विश्वासका साथ मानिसले पशुपतिनाथमा ठूलो मात्रा दान पनि गर्छन् ।

तर पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रका ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्न सकेको छैन । जसका कारण त्यहाँ पुग्ने मानिसको मन खिन्न हुने गरेको छ । ऐहिासिक सम्पदा माटोमा मिल्ने अवस्थामा पुग्दा त्यसको संरक्षणमा कोष लाग्नु पर्ने हो । यसमा कोषको ध्यान जाओस् । फोटोः उपेन्द्र विक्रम पुरुष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

फुङ्लिङ (ताप्लेजुङ) । दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन

संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार

लोमान्थाङ (मुस्ताङ) । ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

गलेश्वर । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा