समाचार

जो आफूले श्रीमतीको हत्या गरेको भन्दै प्रहरीमा गए

काठमाडौँ । काठमाडौंका एक व्यक्ति श्रीमतीको हत्या गरी प्रहरीमा गएर आत्मसमर्पण गरेका छन् । ओलखढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर–३ का ३५ वर्षीय सन्तोष परियार आफूले श्रीमतीको हत्या गरेको भन्दै बुधबार प्रहरी वृत्त बौद्धमा गएर आत्मसमर्पण गरेका हुन् । उनले वृत्तमा