आयो तराईका जिल्लामा सलह(भिडियोसहित)



काठमाडौँ । कृषि तथा पशुपंक्षी मन्त्रालयले गठन गरेको कार्यदलले नेपालमा सलह प्रवेश नगर्ने बताएपछि तराईका जिल्लामा अहिले सलह प्रवेश गरेको छ । बारा, पर्सा, रुपन्देही लगायतका जिल्लामा अहिले सलह आएर बालीनाली सखाप पार्न थालेका छन् ।

अफ्रिकी मुलुकमा ठूलो सङ्कटका रुपमा लिइएको सहल छिमेकी देश भारत तथा पाकिस्तानमा पनि यो वर्ष देखापरेका कारण नेपालमा पनि यो प्रवेश हुने अनुमान गरी नेपालमा रोकथाम कार्यदल गठन गरिएको थियो । ठूलो समूहमा आउने फट्याङ्ग्राले पूरै बालीनाली तथा बोट बिरुवा सखाप पर्ने भएकाले यसले कृषि र पर्यावरणमा नराम्रो असर पार्ने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिस्टम नै गिजोलेपछि कुर्सीमा मान्छे फेरेर के हुन्छ र ?

-नारायण गाउँले । देश नै मजाकजस्तो, हास्यव्यङ्ग्यजस्तो र सिमलभुवाजस्तो बन्दै गयो । न

झापाको हल्दीबारीमा हुरीले घर भत्कँदा एक जनाको मृत्यु

भद्रपुर । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला

चन्द्रागिरिको कपडा गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुंगल चोक स्थित कपडा पसल

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास