गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा बिहीबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा एक जनामा र लमजुङमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०३१ पुगेको छ ।