‘नेकपा सचिवालयलाई विनम्र अनुरोध छ, हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्’



काठ‪माडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ नेकपाभित्र देखिएको विवादप्रति कटाक्ष गरेका छन् । कोरोना संक्रमण फैलिँद गएको र फेरि यो बीचमा सलह किराको प्रकोप बढेको अवस्थामा सरकार चलाउनेहरु जोगिन र आफ्नालाई जोगाउन व्यस्त भएका भन्दै आपत्ति जनाएका हुन् ।

सामाजिक संजाल फेसबुकमा थापाले लेखेका छन्, ‘बालुवाटारमा तमासा छ !‬ सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन् । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले ! बरु यिनको त गति र प्रभाव बढ्दो छ । ‪त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छः अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन LIVE

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को

गणतन्त्रको घाम अस्ताउनु हुन्न

ईश्वर पोखरेल । निरंकुशताको विरोध र लोकतन्त्र स्थापनाका लागि सङ्घर्षको इतिहास लामै भए

गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभई

गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक