गोविन्द केसीसँग राज्यले गरेको सहमति पूर्ण रुपमा पालना गर्न नेविसंघको माग



काठमाडौं । नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालय लगायत सवै विश्व विद्यालयमा चाँडो भन्दा चाँडो उपकुलपति एवं पदाधिकारी नियुक्त गर्न माग गरेको छ । नेविसंघले बुधबार विज्ञप्ति जारी गरी विश्व विद्यालयहरुलाई नेकपाको भर्ती केन्द्र नबनाउन, कर्तब्यनिष्ठ प्राध्यापक डा. गोविन्द केसीसँग राज्यले गरेको सहमति पूर्ण रुपमा पालना गर्न, शैक्षिक संस्था वन्द रहेको अवधिको शुल्क नलिने कूराको सवै विश्व विद्यालयहरुले सुनिश्चितता गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिमका प्रदेश प्रमुखले राजनीतिक पूर्वाग्रह राखेर काम गरेको विपक्षी दलहरुको आरोप

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुुक्तिका लागि दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्

रवि लामिछानेको प्रश्नः के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट पैसा नलिएको दाबी गरेका

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत, सरकार गठनका लागि फेरि आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत