गोविन्द केसीसँग राज्यले गरेको सहमति पूर्ण रुपमा पालना गर्न नेविसंघको माग



काठमाडौं । नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालय लगायत सवै विश्व विद्यालयमा चाँडो भन्दा चाँडो उपकुलपति एवं पदाधिकारी नियुक्त गर्न माग गरेको छ । नेविसंघले बुधबार विज्ञप्ति जारी गरी विश्व विद्यालयहरुलाई नेकपाको भर्ती केन्द्र नबनाउन, कर्तब्यनिष्ठ प्राध्यापक डा. गोविन्द केसीसँग राज्यले गरेको सहमति पूर्ण रुपमा पालना गर्न, शैक्षिक संस्था वन्द रहेको अवधिको शुल्क नलिने कूराको सवै विश्व विद्यालयहरुले सुनिश्चितता गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ गते हुने भएको छ

कांग्रेस शीर्ष नेताबीच क्रियाशील सदस्यता विवाद शीघ्र टुङ्ग्याउने सहमति

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी

स्वतन्त्रता हनन् हुनेगरी ऐन बन्दैनः अर्थमन्त्री शर्मा

बनेपा । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकारले स्वतन्त्रताको हनन् हुनेगरी कुनै पनि ऐन

एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशमा दुई मन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारालामा तामाङ नियुक्त भएका छन् ।