कमल थापाको प्रश्नः के ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो ?



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशी बुहारीलाई नागरिकताको सात वर्षको आधार राख्न खोज्दा विरोध गर्नु आश्चर्यजनक भएको बताएका छन् ।

आइतबार ट्वीट गर्दै अध्यक्ष थापाले यस विषयमा नेपाली कांग्रेसको ताल देखेर आपपू आश्चर्यमा परेको बताएका हुन् । थापाले लेखेका छन्, ‘१ अर्ब ३० करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसंग विवाह गर्नेले नागरिकताको लागि दरखास्त दिन कम्तिमा ७ बर्ष पर्खनुपर्छ । ३ करोड जनसंख्या हुने नेपालले ७ बर्षको आधार राख्न खोज्दा बिरोधगर्नु आश्चर्यजनक छ । के ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो ? यस बिषयमा कंग्रेसको ताल देखेर आश्चर्य लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री

कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस

विराटनगर । कोशी प्रदेशसभाको बिहीबारकोे बैठकमा सङ्कल्प प्रस्ताव पेस भएको गरिइएको छ ।