कमल थापाको प्रश्नः के ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो ?



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशी बुहारीलाई नागरिकताको सात वर्षको आधार राख्न खोज्दा विरोध गर्नु आश्चर्यजनक भएको बताएका छन् ।

आइतबार ट्वीट गर्दै अध्यक्ष थापाले यस विषयमा नेपाली कांग्रेसको ताल देखेर आपपू आश्चर्यमा परेको बताएका हुन् । थापाले लेखेका छन्, ‘१ अर्ब ३० करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसंग विवाह गर्नेले नागरिकताको लागि दरखास्त दिन कम्तिमा ७ बर्ष पर्खनुपर्छ । ३ करोड जनसंख्या हुने नेपालले ७ बर्षको आधार राख्न खोज्दा बिरोधगर्नु आश्चर्यजनक छ । के ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो ? यस बिषयमा कंग्रेसको ताल देखेर आश्चर्य लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता भएको

४१ वटा राजनीतिक दलको आयोगद्वारा दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णय खारेज गर्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी सांसद् रामकुमारी झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारको जनविरोधी

प्रचण्ड-नेपालबीच मन्त्रिपरिषद विस्तारबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ