पूर्वराजाको सवारी पास रद्द सरकारको निर्लज्जता प्रदर्शनः कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराष्ट्राध्यक्ष ज्ञानेन्द्रको झापाबाट काठमाडौं आउने सवारी पास रद्द गरेर सरकारले निर्लज्जता प्रदर्शन गरेको आरोप लगाएका छन् ।

सामाजिक संजालमार्फत अध्यक्ष थापाले सर्वसाधारण नागरिक सरह लकडाउनको ईमान्दार पालना गर्दै सरकारी नीति नियम बमोजिम अनुमति लिएर घर फर्कन लाग्दा अवरोध गरिएको भन्दै आपत्ति जनाएका हुन् । पूर्वराजा शाह आज झापाबाट काठमाडौं आउनका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय झापाबाट पास लिएकोमा पास दिएको केहीबेरमा रद्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको नीति प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धान निर्देशक नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धानतर्फ

प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशनः ठमेलमा प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरमा ल्याउनु

  काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र

युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले १० औँ