ललितपुरकी कञ्चन अमात्यलाई बेलायतमा शाही सम्मान



काठमाडौं । ललितपुरको जावलाखेल घर भई हाल अमेरिकामा बस्दै आएकी नेपाली चेली कन्चन अमात्यलाई शाही सम्मान साथ मानवता सेवा पुरस्कार प्रदान गरिएको छ । उनलाई बेलायती शाही परिवारद्वारा मानवता र सामाजिक कार्यमा गरेको असल कामको मुल्यांकन गर्दै उक्त सम्मान दिइएको हो ।

यो सम्मान बेलायती शाही परिवारको एक प्रतिष्ठित नागरिक सम्मान उच्च पुरस्कार हो । उक्त पुरस्कार अमात्यसहित १९ वटा अन्य राष्ट्रहरुका व्यक्तिहरुलाई सम्मान प्रदान गरिएको छ ।

जसमा बेलायत,क्यानाडा,मलेसिया,नाईजेरिया,तान्जेनिया र भारतका नागरिक समेत रहेका छन् । उक्त पुरस्कार ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाई लर्ड एर्ल स्पेन्सर पुरस्कार समारोहमा वितरण गरिएको थियो । अमात्य गत बर्ष २०१९ मा डायना अवार्ड रोल अफ अनर बाट सम्मानित भइसकेकी छिन् । उक्त पुरस्कार कन्चन अमात्यकी आमा कृष्ण अमात्यले ग्रहण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राज्यले अनेकौं आविष्कार केन्द्रको स्थापनाबाट युवाहरूलाई डिजिटल क्रान्तिका योद्धा बनाउनुपर्छ

-डा. युवराज संग्रौला । देशलाइ वर्तमान अवस्थाबाट वा आर्थिक संकट र राजनीति अस्थिरताको

राजनीतिमा युवालाई प्रोत्साहन गर्दै नयाँ विचार स्थापित गरेर देशलाई निकास दिनुपर्छः बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराईले महाधिवेशनमार्फत

राज्यप्रति युवापुस्ताको किन धर्मरायो विश्वास ?

काठमाडौँ। राजनीतिक परिवर्तन पछाडि मुलुकले जनअपेक्षाअनुसार आर्थिक समृद्धिको लक्ष्य पक्रन सकेको देखिन्न ।

हामीसँग युवालाई देशमै रोक्ने कार्यक्रम खोइ ?

काठमाडौँ । अहिले संविधान संशोधनको विषय राष्ट्रिय राजनीतिमा निकै चर्चामा छ । संविधान