के बोलेका थिए अन्तरवार्तामा बाबुराम भट्टराईले र रेडियो नेपालले हटाउने अवस्था आयो ?



काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सोमबार बिहान सरकारी सञ्चारमाध्यम रेडियो नेपाललाई दिएको अन्तरवार्ताले रेडियो नेपालमा तनाव भएको छ । अन्तरसंवाद कार्यक्रममा डा भट्टराईलाई अतिथिको रुपमा निम्त्याइएको थियो । तर सो अन्तर्वार्तामा भट्टराईले प्रधानमन्त्री केपी शर्माको आलोचना गरेपछि रेडियो नेपालमा तनाव भएको हो ।

रेडियो नेपालका कार्यकारी निर्देशकले मंगलबार विज्ञप्ति जारी गर्दै भट्टराईले ओलीप्रति लक्षित गरी प्रयोग गरेको भाषा र विचारले दुःखी तुल्याएको भन्दै माफी समेत मागेका छन् ।

अब उप्रान्त रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रमहरुमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत रहने कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले उल्लेख गरेका छन् । अन्तरवार्तामा भट्टराईले प्रधानमन्त्रीमाथि निरङ्कुश, उदण्ड र भष्मासुर जस्ता शब्द प्रयोग गर्दै कडा आलोचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राज्यले अनेकौं आविष्कार केन्द्रको स्थापनाबाट युवाहरूलाई डिजिटल क्रान्तिका योद्धा बनाउनुपर्छ

-डा. युवराज संग्रौला । देशलाइ वर्तमान अवस्थाबाट वा आर्थिक संकट र राजनीति अस्थिरताको

राजनीतिमा युवालाई प्रोत्साहन गर्दै नयाँ विचार स्थापित गरेर देशलाई निकास दिनुपर्छः बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराईले महाधिवेशनमार्फत

राज्यप्रति युवापुस्ताको किन धर्मरायो विश्वास ?

काठमाडौँ। राजनीतिक परिवर्तन पछाडि मुलुकले जनअपेक्षाअनुसार आर्थिक समृद्धिको लक्ष्य पक्रन सकेको देखिन्न ।

हामीसँग युवालाई देशमै रोक्ने कार्यक्रम खोइ ?

काठमाडौँ । अहिले संविधान संशोधनको विषय राष्ट्रिय राजनीतिमा निकै चर्चामा छ । संविधान