राष्ट्रपतिलाई प्रश्नः महामारीका बेला दल फुटाउन सजिलो हुने संशोधनको औचित्य के त ?



सम्माननीय राष्ट्रपति ज्यू
सादर अभिवादन

नेपालको एक सामान्य नागरिकको हैसियत ले निम्न प्रश्न गरेको छु

. नेपालको संविधानको धारा ११४ बमोजिम संसद नबसेको बखत नेपाल सरकारलाई कानुनको अभावमा कम गर्न अप्ठ्यारो परे अध्यादेश जारी गर्न सकिनेछ ।
. मेरो प्रश्न छः के दल फुटाउन सजिलो पार्न ऐन संशोधन गर्नु आज देशमा देखिएको महामारीको अवस्थामा तत्काल गर्नुपर्ने काम हो र ? भूपु प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा संसदमा तीन व्यक्ति मनोनयन गरि पठाउँदा तपाईंले महिनौं रोक्नु भयो । तर आज देशमा महामारीको झण्डै संकटकालीन अवस्थामा दल फुटाउन सजिलो हुने संशोधनको औचित्यबारे तपाईंको सक्रियता जनताले बुझेनन् । अब कसले बुझाई दिने ?
डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष, राप्रपा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यादेशबाट शासन गर्ने क्रम रोकिनुपर्छः उपमहासचिव पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अध्यादेशबाट शासन गर्ने क्रम

मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको होः सांसद पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको बताएका

नेता कार्यकर्तालाई पार्टीको विधि र पद्धतिबाहिर अभिव्यक्ति नदिन एकीकृत समाजवादीको निर्देशन

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धतिबाहिर

रविलाई ५४ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनको आदेश

चितवन । जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख