राष्ट्रपतिलाई प्रश्नः महामारीका बेला दल फुटाउन सजिलो हुने संशोधनको औचित्य के त ?



सम्माननीय राष्ट्रपति ज्यू
सादर अभिवादन

नेपालको एक सामान्य नागरिकको हैसियत ले निम्न प्रश्न गरेको छु

. नेपालको संविधानको धारा ११४ बमोजिम संसद नबसेको बखत नेपाल सरकारलाई कानुनको अभावमा कम गर्न अप्ठ्यारो परे अध्यादेश जारी गर्न सकिनेछ ।
. मेरो प्रश्न छः के दल फुटाउन सजिलो पार्न ऐन संशोधन गर्नु आज देशमा देखिएको महामारीको अवस्थामा तत्काल गर्नुपर्ने काम हो र ? भूपु प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा संसदमा तीन व्यक्ति मनोनयन गरि पठाउँदा तपाईंले महिनौं रोक्नु भयो । तर आज देशमा महामारीको झण्डै संकटकालीन अवस्थामा दल फुटाउन सजिलो हुने संशोधनको औचित्यबारे तपाईंको सक्रियता जनताले बुझेनन् । अब कसले बुझाई दिने ?
डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष, राप्रपा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रदेश इन्चार्ज हेरफेरप्रति माओवादी नेताहरु असन्तुष्ट, कार्यविभाजन सही नभएको जिकिर

काठमाडौं । प्रदेश इन्चार्ज र सहइन्चार्जमा जिम्मेवारी हेरफेरलाई लिएर नेकपा माओावदी केन्द्रका नेताहरु

एमाले टिआरसी विधेयक पारित गर्ने पक्षमा छः अध्यक्ष ओली

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’

माओवादीमा प्रदेश इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी हेरफेर, आफूहरुप्रति पूर्वाग्रह राखिएको जनार्दन शर्माको गुनासो

काठमाडौं । प्रदेश इन्चार्ज र सहइन्चार्जमा जिम्मेवारी हेरफेरलाई लिएर नेकपा माओावदी केन्द्रका नेताहरु

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।