‘ललितानिवास प्रकरणमा कमिसनको जग्गा छोडेपछि नेता र न्यायाधीश चोखिने ! यही हो कँणहरूको नयाँ विधिशास्त्र ?’



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको कार्यसम्पादनप्रति आलोचना गरेका छन् । ट्विट गर्दै भट्टराईले अहिले सेटिङमा रद्दी स्वास्थ्य सामग्री किनेर करोडौंको भ्रष्टाचार गर्ने मन्त्री र कर्मचारी खरिद सम्झौता भंग गरेर चोखिन खोजेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,’ सेटिङमा रद्दी स्वास्थ्य सामग्री किनेर करोडौंको भ्रष्टाचार गर्ने मन्त्री र कर्मचारी सम्झौता भंग गरेर चोखिने ! सुरक्षा प्रेस खरिदमा अर्बौंको मिशन मोलतोल गर्ने मन्त्री राजीनामा दिएर चोखिने ! ललितानिवास प्रकरणमा कमिसनको जग्गा छोडेपछि नेता र न्यायाधीश चोखिने ! यही हो कँणहरूको नयाँ विधिशास्त्र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीले पार्टी सदस्यको सदस्यता परीक्षण गर्ने

  काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको

युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी छ : सांसद यादव

काठमाडौँ । अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको