‘ललितानिवास प्रकरणमा कमिसनको जग्गा छोडेपछि नेता र न्यायाधीश चोखिने ! यही हो कँणहरूको नयाँ विधिशास्त्र ?’



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको कार्यसम्पादनप्रति आलोचना गरेका छन् । ट्विट गर्दै भट्टराईले अहिले सेटिङमा रद्दी स्वास्थ्य सामग्री किनेर करोडौंको भ्रष्टाचार गर्ने मन्त्री र कर्मचारी खरिद सम्झौता भंग गरेर चोखिन खोजेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,’ सेटिङमा रद्दी स्वास्थ्य सामग्री किनेर करोडौंको भ्रष्टाचार गर्ने मन्त्री र कर्मचारी सम्झौता भंग गरेर चोखिने ! सुरक्षा प्रेस खरिदमा अर्बौंको मिशन मोलतोल गर्ने मन्त्री राजीनामा दिएर चोखिने ! ललितानिवास प्रकरणमा कमिसनको जग्गा छोडेपछि नेता र न्यायाधीश चोखिने ! यही हो कँणहरूको नयाँ विधिशास्त्र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वर्षमा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुरुवातीका दिन राष्ट्रका नाममा सम्बोधन

यो एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैनः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारिता हामी

माधव नेपाल पक्षद्वारा रुपन्देहीमा दुई सय ५ सदस्यीय कमिटी घोषणा

बुटवल । नेकपा एमालेको माधव नेपाल पक्षले रूपन्देही जिल्लामा राजु गुरुङको अध्यक्षतामा २

क्रान्तिकारी माओवादीले दुई महिने संगठनात्मक अभियान सञ्चालन गर्ने

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले नयाँ वर्षसँगै दुई महिने संगठनात्मक