नाइजेरियामा कम्तीमा ४० जना किसानको हत्या



नाइजेरिया । जिहादीहरूले नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा द्वन्द्वग्रस्त क्षेत्रमा हालैको हिंसामा कम्तिमा ४० किसानको हत्या गरेको छ ।

बोर्नो राज्यका सूचना आयुक्त उस्मान ताररले वेस्ट अफ्रिका प्रान्त (आइएसडब्लुएपी) का लडाकुहरूले आइतबार राति चाड तालको किनारमा रहेको डुम्बामा धेरै किसानहरूलाई गोली हानेर मारेको बताए ।

“प्रारम्भिक रिपोर्टहरूले करिब ४० किसानहरू मारिएका देखाएका छन् । आक्रमणबाट बाँचेका धेरै किसानहरूलाई उनीहरूको परिवारसँग पुनर्मिलन गर्न खोजी भइरहेको छ,” तारले भने।

राज्य सरकारले यस क्षेत्रमा जिहादीहरूसँग लडिरहेका सेनालाई विद्रोही तत्वलाई ट्र्याक गर्न र नष्ट गर्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु

ढाका । इलोन मस्कको स्वामित्वमा रहेको स्पेसएक्स कम्पनीद्वारा सञ्चालित उपग्रह इन्टरनेट सेवा ‘स्टारलिङ्क’

युरोपेली सङ्घद्वारा रुसमाथि नयाँ प्रतिबन्ध

ब्रसेल्स । युक्रेन र रुसबीच युद्ध रोक्नका लागि प्रयास भइरहेका बेला युरोपेली सङ्घले

जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउन खोजेको आरोप

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलन्स्कीले रुसमाथि शान्ति वार्ता लम्ब्याउँदै समय खर्च गर्ने

चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

हाइनान । चीनले मङ्गलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार