चीनद्वारा ‘सञ्चार प्रविधि’ उपग्रह प्रक्षेपण



सिच्याङ । चीनले दक्षिणपश्चिम सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा ‘सञ्चार प्रविधि’ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

स्याटेलाइटलाई लङ मार्च–३बी क्यारियर रकेटद्वारा राति ११ः१२ बजे प्रक्षेपण गरिएको थियो । यो स्याटेलाइट सञ्चार, रेडियो र टेलिभिजन, डाटा ट्रान्समिसन तथा अन्य सेवाहरूमा प्रयोग हुनेछ । यसले सम्बन्धित प्रविधिहरूको परीक्षण र प्रमाणीकरण पनि गर्नेछ ।

यो प्रक्षेपणले क्यारियर रकेटहरूको लङ मार्च शृङ्खलाको ५५४ औं मिशनलाई चिन्ह लगाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहमदावादमा दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’

इरान र इजरायलबीचको तनाव आगामी केही घन्टामा ‘शान्त’ हुने म्याक्रोँको आशा

ग्रीनल्याण्ड । इरान–इजरायल द्वन्द्व ‘आगामी केही घण्टाभित्र’ शान्तिमा फर्कने आशा व्यक्त गर्दै फ्रान्सका

खाडी ग्यास सुविधामाथि इजरायलको आक्रमण ‘युद्ध विस्तार गर्ने’ प्रयास रहेको इरानको भनाई

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख ग्यास सुविधामा

भष्टाचार मुद्दामा दोषी ठहरिएपछि फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको खोसियो सर्वोच्च सम्मान

पेरिस । भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएपछि फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीबाट लिजन अफ