काबुल छोड्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्तीः घानी



अफगानिस्तानबाट भागेर संयुक्त अरब इमिरेट्समा शरण लिइरहेका पूर्वराष्ट्रपति अशरफ घानीले अफगानिस्तानका जनतासँग माफी मागेका छन् । काबुल छोड्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती भएको भन्दै घानीले भाग्नुको विकल्प नभएको बताएका छन् ।

उनले आफ्नो जनतालाई त्याग्न नचाहेको तर यसको विकल्प पनि नभएको बताएका हुन् । अगस्ट १५ मा तालिबान लडाकूहरु राजधानीमा प्रवेश गरेपछि घानीले अचानक अफगानिस्तान छाडेका थिए । आफ्नो ट्विटर एकाउन्टमा घनीले भनेका छन्,“व्यापक हिंसाबाट बच्नको लागी देश छोड्नुको विकल्प छैन् ।” साथै उनले अफगानिस्तानलाई “लोकतान्त्रिक, समृद्ध र सार्वभौम राज्य” बन्न मद्दत गर्न २० बर्ष समर्पित गरेको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उडिरहेको विमानबाट बगैंचामा मलमूत्र खसेपछि….

बेलायतको राजधानी लन्डनको पश्चिमतिर पर्ने बर्कशायरका एक व्यक्ति आफ्नो बगैँचामा सुस्ताइरहेका बेला अनौठो

चीनले हमला गरे अमेरिकाले ताइवानको प्रतिरक्षा गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडनले यदि चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले ताइवानको प्रतिरक्षा गर्ने

रुसको एक कारखानामा आगलागी हुँदा १५ जनाको मृत्यु

रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोट र त्यसपछिको आगलागीमा परी

बङ्गलादेशको रोहिंग्या शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु

बङ्गलादेशको एक रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीले शुक्रबार आक्रमण गर्दा कम्तीमा सात जनाको ज्यान