आइडा आँधीबाट अमेरिकामा कम्तीमा आठ जनाको मृत्यु



अमेरिकाको न्यूयोर्क र न्यूजर्सी राज्यमा आइडा नामक आँधी,मुसलधारे बर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । खराब मौसम र यसले निम्त्याएका परिणामका कारण न्युजर्सीमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।

न्युयोर्क सहरको प्रहरी तथा न्यू जर्सीका अधिकारीले ७ जना न्युयोर्कमा र १ जनाको न्यूजर्सीमा आँधीका कारण ज्यान गएको बताएका छन् ।
आँधीपछि न्युयोर्कमा पछिल्लो ९० बर्षमै विशाल मात्रामा वर्षा भएको जनाएको छ ।

सेप्टेम्बर १ का दिन दुई राज्यमा इतिहास मै सर्वाधिक वर्षा भएको छ । त्यसको साथै न्यूजर्सीमा आँधीले कैयौँ घरहरूलाई तहस नहस बनाएको छ । न्यूयोर्कले पनि पहिलो पटक बाढीको खतरा भएकोले आकस्मिक वर्षाको चेतावनी जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उडिरहेको विमानबाट बगैंचामा मलमूत्र खसेपछि….

बेलायतको राजधानी लन्डनको पश्चिमतिर पर्ने बर्कशायरका एक व्यक्ति आफ्नो बगैँचामा सुस्ताइरहेका बेला अनौठो

चीनले हमला गरे अमेरिकाले ताइवानको प्रतिरक्षा गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडनले यदि चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले ताइवानको प्रतिरक्षा गर्ने

रुसको एक कारखानामा आगलागी हुँदा १५ जनाको मृत्यु

रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोट र त्यसपछिको आगलागीमा परी

बङ्गलादेशको रोहिंग्या शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु

बङ्गलादेशको एक रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीले शुक्रबार आक्रमण गर्दा कम्तीमा सात जनाको ज्यान