भारतमा भएको सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु



भारतको उत्तर प्रदेशमा ट्रकले बसलाई ठक्कर दिँदा १८ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको बारबाराङ्की जिल्लामा ट्रकले बसलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।

लखनउ–अयोध्या रोडमा सडक किनारमा रोकिराखेको दुई तले बसलाई ट्रकले ठक्कर दिएको थियो । प्रहरीले बसमा १४० यात्रु रहेका जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी

खराब मौसमका कारण श्रीलङ्कामा हजारौं प्रभावित

तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी मानिस प्रभावित भएको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।