दक्षिण कोरियाको नयाँ प्रधानमन्त्री किम बुक्युम नियुक्त



दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनले यसअघि चार पटकसम्म सांसद भएका किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

उनी यसअघि आन्तरिक मामिलासम्बन्धी मन्त्री थिए । उनको नियुक्तिलाई भने संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । उनलाई केही दिनमा नै संसदीय समितिले अनुमोदन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्ट्रेलिया र मोडर्नाबीच दुई करोड ५० लाख डोज खोप खरिदको सम्झौता

अस्ट्रेलियाले आफ्ना सबै बयस्क नागरिकलाई खोप लगाउने गरी अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नासँग

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकैदिन चार हजार बढीको मृत्यु

भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा पछिल्ला केही दिनदेखि कमी आएको छैन ।

कोरियाले निर्माण गर्यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट

सउल । दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण

हमास विद्रोहीद्वारा इजरायलमाथि दर्जनौँ रकेट प्रहार(फोटोफिचर)

इजरायलको हवाई हमलामा आफ्ना केही वरिष्ठ कमाण्डरहरू मारिएको र गाजामा बहुतले भवन ध्वस्त