विश्वमा ७ करोड ७९ लाख मानिस कोरोना संक्रमणमुक्त,२३ लाख २० हजारको मृत्यु



विश्वमा सात करोड ७९ लाख ८० हजार १ सय ६३ जना कोरोना भाइरसका संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म विश्वमा १० करोड ६३ लाख ४२ हजार ८ सय ६५ जनामा कोरोना संक्रमण भएको छ ।

संक्रमितमध्ये २३ लाख २० हजार ४ सय ४५ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ५८ लाख ९६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म दुई करोड ७५ लाख १९ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ७२ लाख ६८ हजारभन्दा बढी निको भएका छन् भने चार लाख ७३ हजार ५ सय २८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड आठ लाख २७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड पाँच लाख २१ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५५ हजार २८ जना पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहमदावादमा दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’

इरान र इजरायलबीचको तनाव आगामी केही घन्टामा ‘शान्त’ हुने म्याक्रोँको आशा

ग्रीनल्याण्ड । इरान–इजरायल द्वन्द्व ‘आगामी केही घण्टाभित्र’ शान्तिमा फर्कने आशा व्यक्त गर्दै फ्रान्सका

खाडी ग्यास सुविधामाथि इजरायलको आक्रमण ‘युद्ध विस्तार गर्ने’ प्रयास रहेको इरानको भनाई

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख ग्यास सुविधामा

भष्टाचार मुद्दामा दोषी ठहरिएपछि फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको खोसियो सर्वोच्च सम्मान

पेरिस । भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएपछि फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीबाट लिजन अफ