विश्वमा एकैदिन ६ लाख बढी कोरोना संक्रमित थपिए,करिब १३ हजारको मृत्यु



विश्वमा पछिल्लो २४ घन्टामा ६ लाख ३६ हजार ३ सयभन्दाबढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो संगै संक्रमितको संख्या ९ करोड ४९ लाख ५० हजार ८४८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण विश्वमा १२ हजार ८६९ जनाको मृत्यु भएसंगै मृतकको संख्या २० लाख ३० हजार ९२० पुगेको छ । संक्रमितमध्ये हालसम्म ६ करोड ७७ लाख ७३ हजार ९३७ जना संक्रमणमुक्त भएका छन् ।

हाल विश्वमा २ करोड ५१ लाख ४५ हजार ९९१ जना सक्रिय संक्रमित रहेका छन् भने १ लाख ११ हजार ६१४ जनाको अवस्था गम्भिर रहेको छ । कोरोनाबाट सबैभन्दा बढी संक्रमित अमेरिकामा २ करोड ४३ लाख ६ हजार ४३ जना रहेका छन् । यस्तै ४ लाख ५ हजार २६१ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १ करोड ५ लाख ५८ हजार ७१० पुगेको छ भने १ लाख ५२ हजार ३११ जना संक्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास

ब्युनस आयर्स । अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या र आठ अन्यको हत्या

स्पेसएक्स स्टारसिप ‘नियमित’ परीक्षणका क्रममा विस्फोट

ह्युस्टन (अमेरिका)। टेक अर्बपति एलन मस्कको स्पेसएक्स स्टारसिप टेक्सासमा बुधबार राति नियमित परीक्षणका

इजरायल र इरानबाट आफ्ना नागरिकहरूको निकासीमा सरकारहरूको हतारो

हङकङ । विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई

म्यान्माकी नेतृ आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन

याङ्गुन । म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८०औँ जन्मदिन