विश्वमा एकैदिन ६ लाख बढी कोरोना संक्रमित थपिए,करिब १३ हजारको मृत्यु



विश्वमा पछिल्लो २४ घन्टामा ६ लाख ३६ हजार ३ सयभन्दाबढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो संगै संक्रमितको संख्या ९ करोड ४९ लाख ५० हजार ८४८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण विश्वमा १२ हजार ८६९ जनाको मृत्यु भएसंगै मृतकको संख्या २० लाख ३० हजार ९२० पुगेको छ । संक्रमितमध्ये हालसम्म ६ करोड ७७ लाख ७३ हजार ९३७ जना संक्रमणमुक्त भएका छन् ।

हाल विश्वमा २ करोड ५१ लाख ४५ हजार ९९१ जना सक्रिय संक्रमित रहेका छन् भने १ लाख ११ हजार ६१४ जनाको अवस्था गम्भिर रहेको छ । कोरोनाबाट सबैभन्दा बढी संक्रमित अमेरिकामा २ करोड ४३ लाख ६ हजार ४३ जना रहेका छन् । यस्तै ४ लाख ५ हजार २६१ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १ करोड ५ लाख ५८ हजार ७१० पुगेको छ भने १ लाख ५२ हजार ३११ जना संक्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा कोरोना संक्रमणदर घट्दै,मृत्यु हुनेको संख्या भने घटेन,दैनिक ४ हजारको मृत्यु

भारत । कोरोना भाईरसको दोस्रो लहरको संक्रमणका कारण ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक

बङ्गलादेशमा मे २३ सम्म लकडाउन

बङ्गलादेश तथा छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको वर्तमान महामारी नियन्त्रणका लागि घोषणा गरेको बन्दाबन्दी

दुई पक्षबीचको गोली हानाहानमा पाकिस्तानको सिन्ध प्रान्तमा ९ जनाको मृत्यु

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार राति दुई समूहबीच भएको गोली हानाहानमा कम्तीमा नौ

भारतमा कोरोना संक्रमणदरमा कमी, मृत्युदर भने उस्तै

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय सङ्कट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप