काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा आजको पहिलो खेल मध्यान्ह साढे १२ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच हुँदैछ ।
यस्तै आजको दोस्रो खेल बेलुका ५ बजे विराटनगर किङ्ग्स र काठमाडौँ गोर्खाजबीच हुनेछ ।

OUR TEAM
प्रतिक्रिया