काठमाडौँ एनपीएलबाट बाहिरियो



काठमाडौँ । काठमाडौं गुर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिएको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा १३ ओभरमा पुगेसँगै काठमाडौँ औपचारिकरुपमा प्रतियोगिताबाट बाहिरिएको हो ।

सुदूरले १३ ओभरमा तीन विकेट गुमाएर ७७ रन बनाएको छ । काठमाडौँले प्लेअफमा स्थान बनाउन सुदूरले कर्णालीलाई १२.२ ओभर भित्र पराजित गर्नुपर्ने थियो ।

योसँगै जारी प्रतियोगितामा प्लेअफ पुग्ने टोलीको टुंगो लागेको छ । जनकपुर बोल्टससँगै, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स प्लेअफमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यु–१६ इस्ट जोन कप क्रिकेटका लागि नेपाली टोली घोषणा

काठमाडौँ । मलेसियामा आयोजना हुने एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताका

आइसिसी क्रिकेटः नेपाल लगातार दोस्रो जितको खोजीमा

  काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपाल लगातार

गण्डकी प्रदेशस्तरीय क्रिकेट : घरेलु टोली कास्कीको लगातार दोस्रो जित

कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा

कीर्तिपुरकी एलिना नाथिङले जितिन् एकल कातामा स्वर्ण पदक

काठमाडौं । कीर्तिपुर नगरपालिकाकी एलिना नाथिङले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल