काभा यु–२० महिला भलिबलमा नेपाल तेस्रो



काठमाडौं । काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो भएको छ । माल्दिभ्सको मालेमा मंगलबार सम्पन्न खेलमा आयोजक माल्दिभ्सलाई ३–० को सोझो पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

नेपालले पहिलो सेट २५–१५ ले जितेको थियो। दोस्रो सेट २५–१० र तेस्रो सेट २५–१४ ले जित्यो। पहिलो सेमिफाइनलमा श्रीलंकाले आयोजनक माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसीसी विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल

जितका थाइल्याण्डले नेपाललाई दियो १५९ रनको लक्ष्य

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा थाइल्यान्डले

‘पृतनापति ट्रफी’ मा श्री नं ४ बाहिनी अड्डा च्याम्पियन्स

कर्णाली । यही जेठ १ देखि ५ गतेसम्म सञ्चालित ‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता

खेलकुदका नयाँ पूर्वाधार र निर्माणाधीन रङ्गशालाहरूलाई अपाङ्गमैत्री बनाइने

काठमाडौँ । युवा तथा खेदकुदमन्त्री तेजुलाल चौधरीले आगामी दिनमा अपाङ्गमैत्री रङ्गशालाको निर्माण गरिने