इंग्लिस प्रिमियर लिगमा टोटेनहममाथि चेल्सीको जित



चेल्सी ईङलिश प्रिमियर लिग फुटबलको छैठौ स्थानमा उक्लिएको छ । २२ औ चरणको खेलमा गएराती टटनह्यामलाई १–० ले हराउदै चेल्सीले शीर्ष टोलीसंगको दुरी घटाएको हो ।

टटनह्यामको मैदानमा चेल्सीलाई जिताउन २४ औ मिनेटमा जर्जिन्होले पेनाल्टिमार्फत गरेको गोल निर्णायक बन्यो । नयाँ प्रशिक्ष्ँक थोमस टुचालको आगमनपछि चेल्सीको अपराजित यात्राले निरन्तरता पाएको हो । खेलमा अधिकांश समय टटनह्यामलाई दबावमा राखेको चेल्सीले गोल गर्ने अवसर भने सृजना गर्ने सकेन् ।
घरेलु टोलीले पाएका केहि अवसर खेर फाल्दा हार भोग्न बाध्य भयो ।

२२ खेलबाट ३६ अंक जोडेको चेल्सी समान अंक भएको एभर्टनलाई पछि पार्दै छैठौ स्थानमा पुगेको हो । टटनह्याम भने ३३ अंकमा आठौ स्थानमा धकेलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साफ महिला च्याम्पियनसिपका लागि खेलाडी छनोट

काठमाडौँ । यही असार २७ देखि आगामी साउन ६ गतेसम्म बङ्गलादेशमा आयोजना हुने

नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भुटानमा भएको १५औँ दक्षिण एसियाली शारीरिक

प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

पोखरा । सशस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको

मधेशलाई टिबी शाह स्मृति यु–१६ क्रिकेटको उपाधि

कर्णाली । टिबी शाह स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले हात