१३ औं सागका स्वर्ण पदक बिजेताहरुलाई नगदसहित सम्मान गर्ने



नेपाली कांग्रेसका खेलकुद बिभागका प्रमुख मोहन बस्नेतले खेल क्षेत्रको बिकास लागि आन्तरिक प्रतियोगीताहरु आयोजना गर्ने बताउनुभएको छ । शनिबार बिभागमा सञ्चारकर्मीसंग कुरा गर्दै उहाले खेल र खेलाडीको बिकासका लागि बिभागले आफ्नो काम गर्ने बताउनुभयो ।

उहाले अव खेल क्षेत्रको गतिविधी बिस्तारै अघि बढाउनुपर्ने धारणा पनि राखनुभयो । उहाले अवको दशदिनभित्र १३ औं साग खेलका स्वर्ण पदक बिजेताहरुलाई नगदसहित सम्मान गर्ने जानकारी दिनुभयो । त्यस्तै बिभागले टोकियो ओलम्पीक २०२१ मा नेपालका तर्फबाट सहभागी हुने खेलाडी र प्रशिक्षकहरुको कोरोना बिमा गर्ने कार्यलाई पनि अघि बढाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ