चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश



म्यान्चेस्टर युनाईटेडलाई हराउँदै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाईनल खेलमा चेल्सीले म्यान्चेस्टर युनाईटेडलाई ३–१ ले पाखा लगायो । चेल्सीका लागि ओलिभर जिरु र मेसन माउन्टले एक एक गोल गरे ।

म्यानचेस्टर युनाइटेडका ह्यारी म्याग्वेरले एक आत्मघाती गोल गरेका थिए । ७४ औँ मिनेटमा ३–० ले पछि परेको घरेलु टोली म्यान्चेस्टर युनाईटेडका लागि ब्रुनो फर्नान्डेजले एक सान्त्वना गोल फर्काए ।

चेल्सीले अब उपाधिका लागि आउँदो अगस्ट १ मा हुने फाईनल खेलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाईनलमा म्यान्चेस्टर सिटीलाई हराउँदै आर्सनल फाईनलमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कबड्डी टोली बंगलादेश प्रस्थान

काठमाडौँ । चौथो बङ्गबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन बिहीबार १२

महिला एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा

  काठमाडौँ  । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेट

इटालियन क्लबलाई युरोपा लिगको उपाधि

काठमाडौं । युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ । बुधबार राति

एटीएफ यु–१२ टेनिसमा नेपालको पहिलो जित

काठमाडौँ । नेपालले एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) अन्तर्गत