विगतको जस्तो लिगलाई पुनः फर्काउन धेरै गाह्रो छः गणेश थापा



गणेश थापा ।
मैले धेरै अगाडि नै एकजना लिग संचालनका प्रमुख व्यक्तिलाई तथा मिडियाका साथीहरुलाई भन्ने गरेको थिए विगतको जस्तो लिगलाई पुनः फर्काउनु निमित्त धेरै गाह्रो छ। आज सायद उहाँहरुले मैले भन्ने गरेका कुराको सम्झना पक्कैपनि होला।

निःशुल्क टिकट को व्यवस्था गरेतापनि दर्शकको उपस्थिति हुनेछैन भन्ने मेरो विश्वास हो। उपहारको व्यवस्था गरेर दर्शकको वृद्धि हुँदैन भन्ने कुरा पनि एन्फालाई पक्कैपनि एउटा अनुभव भयो होला। हिजोको दिनमा यस सहिदस्मारक लिग फुटबल प्रतियोगितालाई त्यो अवस्थामा पुर्याउनको निमित्त कतिको मेहनत भएको थियो भन्ने स्मरण गराउन चाहन्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एन्फा अध्यक्षमा कर्मा छिरिङ शेर्पाको उम्मेदवारी घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आगामी असार ६ गते हुने केन्द्रीय

कालीगण्डकीको छेउमा जब साइकल गुड्यो…

काठमाडौं । पर्यटकीयस्थल र हिमालपारीको जिल्लाका रुपमा परिचित मुस्ताङमा आज छुट्टै चहलपहल थियो

एसियन कप छनाेटका लागि फुटबल टोली घोषणा

काठमाडौं । एसियन कपको अन्तिम छनोटका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ

नेपाल टी ट्वान्टी लिगको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी–ट्वान्टी