विगतको जस्तो लिगलाई पुनः फर्काउन धेरै गाह्रो छः गणेश थापा



गणेश थापा ।
मैले धेरै अगाडि नै एकजना लिग संचालनका प्रमुख व्यक्तिलाई तथा मिडियाका साथीहरुलाई भन्ने गरेको थिए विगतको जस्तो लिगलाई पुनः फर्काउनु निमित्त धेरै गाह्रो छ। आज सायद उहाँहरुले मैले भन्ने गरेका कुराको सम्झना पक्कैपनि होला।

निःशुल्क टिकट को व्यवस्था गरेतापनि दर्शकको उपस्थिति हुनेछैन भन्ने मेरो विश्वास हो। उपहारको व्यवस्था गरेर दर्शकको वृद्धि हुँदैन भन्ने कुरा पनि एन्फालाई पक्कैपनि एउटा अनुभव भयो होला। हिजोको दिनमा यस सहिदस्मारक लिग फुटबल प्रतियोगितालाई त्यो अवस्थामा पुर्याउनको निमित्त कतिको मेहनत भएको थियो भन्ने स्मरण गराउन चाहन्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल मलेसियासँग पराजित

काठमाडौं । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित

विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ