प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय तेक्वाङ्दो हुने



काठमाडौं । प्रथम प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय तेक्वाङ्दो प्रतियोगिता हुने भएको छ । पुस ४ र ५ गतेबाट खुल्ला राष्ट्रिय तेक्वाङ्दो प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

तेक्वाङ्दोका मुख्य प्रशिक्षक कविराज मालीका अनुसार प्रतियोगितामा १३ जिल्लाका करिब ५ सय खेलाडीको सहभागिता रहनेछ । ५५ वटा स्वर्ण पदकका लागि हुने प्रतिस्पर्धामा फाइटतर्फ ४७ र पुम्सेमा ७ पदक रहेका छन् ।नागदह तेक्वाङदो डोजाङ्गको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै

काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित

फरक भूमिकाबाट क्रिकेटमा जोडिन चाहन्छुः पारस खड्का

काठमाडौं । मंगलबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस

ओमानमा हुने ट्राइ सिरिजका लागि १९ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्व कप लिग–२ अन्तर्गत नेपालले

६९ पदकका साथ टोकियो ओलम्पिकमा चीन शीर्ष स्थानमा

जापानमा जारी टोकियो ओलम्पिक-२०२० को पदक तालिकाको शिर्षस्थानमा चीन यथावत रहेको छ ।