प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय तेक्वाङ्दो हुने



काठमाडौं । प्रथम प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय तेक्वाङ्दो प्रतियोगिता हुने भएको छ । पुस ४ र ५ गतेबाट खुल्ला राष्ट्रिय तेक्वाङ्दो प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

तेक्वाङ्दोका मुख्य प्रशिक्षक कविराज मालीका अनुसार प्रतियोगितामा १३ जिल्लाका करिब ५ सय खेलाडीको सहभागिता रहनेछ । ५५ वटा स्वर्ण पदकका लागि हुने प्रतिस्पर्धामा फाइटतर्फ ४७ र पुम्सेमा ७ पदक रहेका छन् ।नागदह तेक्वाङदो डोजाङ्गको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यामरुनको एभिनियर क्लबलाई भोजपुर गोल्डकपको उपाधि

भोजपुर । पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण

खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम–११ पराजित

धनगढी । धनधनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९

विराटनगर सिटी एफसीले जित्यो विराट गोल्डकप

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि घरेलु टोली विराटनगर सिटी एफसीले

सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन रवि शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको