एनप्याब्सन खेलकुद सप्ताह सुरु



काठमाडौं । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौंले ‘खेलकुद सप्ताह २०७६’ आयोजना गरेको छ । मंगलबारदेखि काठमाडौंको टँुडिखेलमा सुरु भएको खेलकुद सप्ताहमा विभिन्न ३४ वटा निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ ।

नेशनल प्याब्सनका अध्यक्ष विष्णु पराजुलीले खेलकुदलाई शिक्षाको महत्वपूर्ण अंगको रुपमा लिइएकोले नेशनल प्याब्सनले लामो समयदेखि हरेक वर्ष खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको बताए । ‘खेलुकद सप्ताह २०७६’ एक सातासम्म सञ्चालन हुने एन प्याब्सनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरामा महिलाको ‘पावर लिफ्टिङ च्याम्पियनसिप’ हुने

पोखरा । महिला खेलाडीको खेल व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा

राजविराजमा प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

राजविराज । सप्तरीको राजविराजमा बुधबारदेखि प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको

नेपाली फुटबल खेलाडीलाई जनही पाँच लाख दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली फुटबल खेलाडीहरुलाई जनही ५ लाख

हिमचितुवाले उचाले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ को उपाधि

काठमाडौं । ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले