काठमाडौँ । ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेष्टुरेन्टमा आगलागी भएको छ । मंगलबार अपरान्ह आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी र दमकल पुगेका छन् । आगलागीको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।
Video: Phanindra Nepal

OUR TEAM
प्रतिक्रिया