बाँकेमा थप चार जनामा कोरोना संक्रमण
काठमाडौं । बाँकेमा सोमबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप चार जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।