भारतले बंगलादेशलाई १ इनिङ र ४६ रनले पराजित



भारतले सानदार जित हात पारेको छ । बंगलादेशविरुद्धको दोस्रो टेस्टमा भारतले सानदार जित हात पारेको हो । भारतले बंगलादेशलाई १ इनिङ र ४६ रनले पराजित गरेको हो । पहिलो टेस्टमा पनि विजयी भातरले सिरिज क्लिनस्विप समेत गर्न सफल ।
कलकत्तामा भएको दोस्रो इनिङमा बंगलादेश १९५ रनमै अलआउट हुँदा भारतले दोस्रो इनिङ ब्याटिङ नै गर्न परेन । बंगलादेशका लागि मुस्फिकर रहिमले सबैभन्दा ७४ रन जोडे ।
पहिलो इनिङमा भारतका लागि विराट कोहलीले १३६ रन जोडेका थिए। चेतेश्वर पुजाराले ५५ रन र अजिन्का राहाणेले ५१ रन जोडेका थिए । दुवै इनिङमा गरी ९ विकेट लिएका इशान्त म्यान अफ दि म्याच र म्यान अफ दि सिरिज भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुम्लामा जोडियो विद्युतको राष्ट्रिय प्रसारण लाइन

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल

बागलुङमा बस दुर्घटना हुँदा ११ जना घाइते

बागलुङ । बागलुङमा सोमबार बिहान यात्रु बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको

चोरी भएको छिन्नमस्ताको मुकुट भेटियो

राजविराज । छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) सोमबार फेला

पुरानै धारमा फर्काइयो मर्स्याङदी

मनाङ । मनाङ भएर बग्ने मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत