मध्यान्ह मन्त्रिपरिषद बैठक बस्दै, होला त मन्त्रिमण्ड पुनर्गठन ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्याह्न १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधामन्त्री निवास वालुवाटारमा मध्यान्ह १२ बजे बैठक बस्न लागेको हो । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन लगायत विषयमा छलफल हुने बताइएको छ ।

यस अघि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । पार्टीको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नीतिगत छलफल गरेसँगै आकस्मिक रुपमा बोलाइएको बैठकलाई चासोको रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा कोरोना उपचार कोषमा दुई महिनाको पारिश्रमिक प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा

सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ

सरकारलाई आफ्नो जिम्मेवारी पूरा गर्न राप्रपा अध्यक्ष लोहनीको आग्रह

काठमाडौं । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनता कोरोना महामारीको समयमा रहेका बेला

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता गराइने

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र