कांग्रेसले भन्यो -संविधानको व्यवस्थाअनुसार नै संवैधानिक नियुक्ति हुनुपर्छ



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिका सम्बन्धमा नेपालको संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीार विज्ञप्ति जारी गरी लोकतान्त्रिक राज्य व्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मूल्य रहने जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्ति गर्ने सम्बन्धमा आफूलाई संलग्न गराएकामा आपत्ति प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा कोरोना उपचार कोषमा दुई महिनाको पारिश्रमिक प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा

सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ

सरकारलाई आफ्नो जिम्मेवारी पूरा गर्न राप्रपा अध्यक्ष लोहनीको आग्रह

काठमाडौं । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनता कोरोना महामारीको समयमा रहेका बेला

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता गराइने

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र