पूजारी हत्याका दोषीलाई कानुनको कठघरामा ल्याउन कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसले रौतहट र मोरङमा दुई युवाको शंकास्पद ढंगले भएको मृत्युको घटनाप्रति आपत्ति जनाउँदै निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी रौतहटमा हिरासतमा रहेका युवाको मृत्यु तथा मोरङ कारागारमा रहेका बर्ष २६ का युवा निराजन यादवको आजै अपरान्ह कोशी अस्पताल पुर्याए लगत्तै भएको मृत्युबारे शंकास्पद विवरणहरु बाहिर आएको भन्दै निष्पक्ष अनुसन्धान गर्न माग गरेका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा उपसभापति खड्का मनोनि‍त

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा कांग्रेस उपसभापति

माधव नेपालले मन्त्रीहरुलाई भने -हामीले गरेको निर्णय कार्यान्वयन गर्न आफैँ लाग्नुहोस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न

फेरि प्रधानमन्त्री बन्ने प्रचण्डको चाहना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एक पटक प्रधानमन्त्री

माधव नेपाललाई योगेश भट्टराईको प्रश्नः आत्माबोध र पश्चातपः सिर्फ कहिले ?

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी विभाजनको समयमा चिनेको खेलाडीहरु माधवकुमार