जनता समाजवादी पार्टीलाई दल दर्ताको प्रमाणपत्र



काठमाडौँ । राष्ट्रिय जनता पार्टी र समाजवादी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले वैधानिकता पाएको छ । आइतबार निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ताको प्रमाणपत्र दिएको जसपाका नेता केशव झाले जानकारी दिए ।

वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएको थियो । जसपाले जेठ २५ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । पार्टीले आयोगमा बुझाएको नामअनुसार महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष रहेका छन् भने ३० सदस्यीय कार्यकारिणी सदस्य घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रमुख तीन दलका शीर्ष नेता छलफलमा

काठमाडौं । सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छः श्रममन्त्री भण्डारी

ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाली श्रमिकमाथि हुने शोषण

कात्तिक दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई

माओवादीको प्रश्नः नियम अरुले मान्नपर्ने, मन्त्रीहरुले चाहिँ किन मान्नु नपर्ने ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले मन्त्रीहरु बिना सदन नचल्ने