राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, मन्त्रीहरुलाई किन बोलाइयो बालुवाटार ?



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।

शुक्रबार अर्का अध्यक्ष प्रचण्डसँगको वार्तामा आफूलाई कारबाही गरे नयाँ दल खोल्छु भनेका प्रधानमन्त्री र राष्ट्रपतिको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले कतै दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेका होइनन् त भन्ने अड्कल गरिएको छ । यसैबीच, प्रधानमन्त्रीले मन्त्रीहरुलाई साँझ सात बजे बालुवाटार बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संंक्रमणकालिन न्यायसम्बन्धी विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाउँछुः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलका महासचिव अग्नेज कालामार्डले शुक्रबार

बालुवाटार बैठकमा कांग्रेसले भन्यो- गृहमन्त्री जोडिएका सहकारीको छानबिन हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ र उपप्रधान

सभामुखले जब विपक्षीलाई पेलेर सदन चलाउन खोजे….

काठमाडौँ ।  प्रतिनिधिसभाको शुक्रबार बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।  शुक्रबार बिहान

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरु छलफलमा

  काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु बालुवाटारमा सुरु भएको छ