इनफ इनफ अभियानमा कमल थापा र हिसिला यमीको पनि ऐक्वयवद्धता



काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले विभिन्न जनसरोकारका माग राखी अनशन बसेका युवाहरुलाई पाटन कृष्ण मन्दिर परिसरमा पुगेर भेट गरेका छन् । अनशन बसेका युवाहरुलाई भेट गरि अध्यक्ष थापाले संक्षिप्त कुराकानी समेत गरेका छन् । केही समय सत्याग्रह स्थलमा प्लेकार्ड बोकेर थापाले ऐक्यवद्धता समेत प्रकट गरेका थिए ।

भेट पछि उनले ट्विट गर्दै लेखेका छन्, ‘जनसरोकारका मागहरु राखेर अनशन र सत्याग्रहमा बसेका ’ई’ लगायतका युवाहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दैछ ।युवाहरुको जीवन रक्षामा ध्यान दिन र वार्ताबाट समस्या समाधान गर्न प्रम केपी शर्मा ओली र सरकारसंग आग्रह गर्दछु। इनफ इनफ अभियानमा हाम्रो एक्यबद्धता छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी प्रदेशसभा सदस्य थापाद्वारा पद तथा गोपनीयताको शपथ

गण्डकी । गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले आज पद तथा गोपनीयताको शपथग्रहण गरेकी

०८४ सालको निर्वाचनपछि मुलुकको राजनीतिक परिस्थिति अझ असामान्य रुपले बिग्रिँदै जानसक्छः महासचिव भूसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले कांग्रेस र एमालेले अगाडि

‘नेपाल र चीनबीच संस्कृति, पर्यटनका साथै ‘कनेक्टिभिटी’,मा सहकार्य आवश्यक’

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राजनीतिक सल्लाहकार

स्वकीय सचिव राजेश भनेर ओलीसँग पड्किएका वामदेवले अन्तिममा भने -तिम्रा ठूला बालाई भन्देऊ राजीनामा गर्नु

काठमाडौं । वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा