राप्रपाद्वारा मकवानपुरमा सरकारविरुद्ध प्रदर्शन



हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले सरकार जनसरोकारका बिषयमा गम्भीर नभएको भन्दै बिरोध प्रदर्शन गरेको छ। पीसीआर परीक्षण बढाउनु पर्ने, स्वास्थ सामाग्री सहज र सरल ढंगबाट उपलब्ध हुनुपर्ने, ब्यबस्थित क्वारेन्टिन हुनुपर्ने, भ्रष्टाचारिलाई छानबिन गरि कार्बाही गर्नुपर्ने , अतिक्रमित भूमि फिर्ता हुनुपर्ने जस्ता माग राख्दै मंगलबार हेटौंडामा प्रदर्शन गरिएको हो ।

प्लेकार्ड सहित गरिएको प्रदर्शन पश्चात कार्यक्रममा बोल्दै राप्रपा मकवानपुर अध्यक्ष मधु अधिकारीले कोरोना महामारीको समयमा भएका भ्रष्टाचारको छानबिन गर्नुपर्ने माग गरे । अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले कुटनैतिक प्रयास गर्न नसकेको, किसानले मल बीउ नपाएको , क्वारेन्टिन व्यबस्थित र सुरक्षित नभएको भन्दै सरकारको आलोचना गरे । विदेशी प्रभाव र हस्तक्षेप बढेर गरेकोमा अधिकारिले चिन्ता समेत ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा देउवाको जोड

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका